क्यान्सर बाट पिडित सोनाली उपचारको लागि कपाल काट्दा यसरी रोइन् (भिडियो सहित)

  • 642
  •  
  •  
  •  
  •  
    642
    Shares

एजेन्सी,२६ असार । बलिउड अभिनेत्री सोनाली बेन्द्रे हाइग्रेड क्यानसरबाट पिडित क्यान्सबाट ग्रसित भएकी छन् ।

आफु हाइग्रेड क्यान्सरबाट ग्रसित रहेको खबर उनले ट्वीट मार्फत जानकारी गराएकी थिइन् । उनी यतिबेला न्यूयोर्कमा क्यानसरको उपचार गराइरहेकी छन् । क्यानसर उपचारको लागि उनले आफ्नो कपाल काटेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।

भिडियोमा कपाल काट्दै गर्दा उनी निकै भावुक भएर रोएको देख्न सकिन्छ । उनको यो भिडियो देखेर सोनालीलाई उनको फ्यानहरुले सान्तवना दिदै सिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् । भिडियो

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

One thought on “क्यान्सर बाट पिडित सोनाली उपचारको लागि कपाल काट्दा यसरी रोइन् (भिडियो सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 8