यी ९ कारणले गर्दा पुरुषले खानुस् अण्डाको पहेंलो भाग

  • 1.2K
  •  
  •  
  •  
  •  
    1.2K
    Shares

अधिकांशले अण्डाको पहेंलो भाग भन्दा सेतो भाग खान रुचाउँछन् । तर अण्डाको पहेंलो भागमा अण्डाको सेतो भागमा भन्दा अधिक मात्रामा पौष्टिक तत्व पाइन्छ । जुन स्वास्थ्यको लागी फाइदाकारी हुन्छ । विशेषगरि पुरुष स्वास्थ्यको लागी बढि फाइदाजनक मानिन्छ । त्यसैले पुरुषले अण्डाको पहेलो भाग खान आवश्यक छ । किन ?

१. अण्डाको पहेलो भागमा ओमेगा फ्याटीको एसिड नामक पौष्टिक तत्वको मात्रा बढि हुन्छ । जसले स्पमको मात्रा बढाउछ ।
२. यसमा उपलब्ध हुने कपुर नामक पौष्टिक तत्वले पुरुष प्रजनन स्वाथ्यमा फाइदा पुर्याउछ ।
३. अण्डाको पहेलो भागबाट प्रोटिन प्राप्त हुने भएकोले मांशपेशी बलीयो बनाउनमा सहयोग गर्दछ ।
४. अण्डा नियमित खानाले हड्डि बलीयो बनाउदछ । जसमा भिटामिन डि पाईन्छ ।
. अण्डाको पहेलो भागमा कोलिन नामक पौष्टिक तत्व पाइन्छ । जसले दिमाग तेजिलो बनाइ स्मरणीय शक्ति बढाउछ ।
६. यसले आँखाको ज्योति पनि बढाउँछ ।
७. अण्डाको पहेलो भागमा आइरन प्रशस्त मात्रामा पाइन्छ । जसले रक्तअल्पता हुनबाट बचाउँछ ।
८. अण्डाको पहेलो भागबाट प्राप्त हुने फस्फोरसले दातको रोगहरु लाग्न दिदैैन ।
९. यसमा भिटामिन के पाइने भएकाले क्यान्सर लाग्नबाट बच्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 8