चर्चित सिरियल ‘बालिका बधू’ मा आनन्दीको भूमिका निभाएकी अभिनेत्री तोरल रासपुत्राको डिभोर्स

  • 241
  •  
  •  
  •  
  •  
    241
    Shares

एजेन्सी,२७ असार । भारतीय चर्चित टेलिसिरियल ‘बालकिा बधू’ मा आनन्दीको भूमिका निभाएकी अभिनेत्री तोरल रासपुत्राको पाँच वर्षिय बैबाहिक सम्बन्ध टुटेको छ । भारतीय सञ्चारमाध्यको अनुसार तोरलका पति धवलले उनीसँग डिभोर्स लिइसकेका छन् ।

सीरियल बालिका वधूमा अभिनय गरेपछि अफ्नो स्थान लिइसकेकी उनले अभिनेत्री प्रत्यूषा बनर्जीकोे मृत्यु भएपछि तोरलले आनन्दीको भुमिका निभाएकी थिइन् ।

दुई वर्ष अघि देखी नै माइतमा बस्दै आएकी थिइन् । उनी माइतमा बस्दै आउनुको कारण थियो पति धवदसँग राम्रो सम्बनध नहुनु । अन्तत उनको पाँच वर्ष लामो बैबाहिक सम्बन्धमा पूर्णबिराम लागेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 5