१२ वर्षपछि सनी देवल र अमिशा पटेल एकै सिनमा देखिने

  • 446
  •  
  •  
  •  
  •  
    446
    Shares

एजेन्सी, २७ असार । बलिउड अभिनेता सनी देवल र अमिसा पटेल १२ वर्षपछि एकै सिनमा देखिने भएका छन् । फिल्म ‘यमला पगल दिवाना ३’ मा सनी अमिसाको साथ देखिने भएका हुन ।

पहिले दुईजनाको यो जोडीलाई दर्शकले निकै रुचाएका थिए । फिल्ममा प्रिती जिंन्टा पनि लामो समयको अन्तरालमा स्क्रिनमा देखिदै छिन् । प्रितीको भुमिकाको बारेमा भने बताइएको छैन ।

यसलाई गोप्य रुपमै राख्ने टिमले बताएको छ । प्रितीसँगै फिल्ममा अरशद वार्सी, श्रेयस तलपडे, संजय मिश्रा, मुकुल देव, पकंज त्रिपाठी लगायत कलाकारहरुको अभिनय हेर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

90 − = 83