जब फ्रान्स र बेल्जियमको खेल हेर्न अमिताभ र अभिषेक बच्चन स्डेडियम पुगे…

  • 1.5K
  •  
  •  
  •  
  •  
    1.5K
    Shares

काठमाडौं, २७ असार । बलिउड सुपरस्टार अभिताभ बच्चन र उनका छोरा अभिषेकले मंगलबार भएको बेल्जियम र फ्रान्सबीचको सेमिफाइनल खेल स्टेडिममै पुगेर हेरेका छन् ।

जुन खेलमा फ्रान्सले बेल्जियमलाई हराउँदै फाइनल यात्रा तय गर्यो । अभिषेक र अमिताभ दुवै फुटबल क्रेजि हुन् । अभिषेकको भारतमा एक फुटबल क्लब समेत छ ।

कबड्डी लिगमा समेत उनको एक क्लब रहेको बताइन्छ । अभिषेकले स्टेडियममा बावुसँग खिचेको तस्विर सामाजिक संजालमा शेयर गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 10