चर्चामा छिन् क्रोएसियाकी राष्ट्रपति

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

लन्डन, (एजेन्सी)
क्रोएसियाकी राष्ट्रपति कोलिन्डा ग्रबर किटारोभिचको एक भिडियो हालै खुब भायरल भइरहेको छ । भिडियोमा उनी राष्ट्रिय टोलीसँग रुसमाथि क्वार्टरफाइनलमा मिलेको जितमा खुशी मनाइरहेकी हुन् । क्रोएसियाको झण्डावाला पोशाक लगाएकी कोलिन्डालाई संसारकै सबैभन्दा हटेस्ट राष्ट्रपति पनि भनिन्छ ।

वास्तवमा एक वेबसाइटले बीचमा नुहाइरहेकी एक महिलाको ज्यादै बोल्ड फोटो पोस्ट गरिएको थियो । जुन कोलिन्डाको भन्दै उनलाई हटेस्ट राष्ट्रपतिको ट्याग लगाइदियो । तर फोटो सोसल मिडियामा भायरल भएपछि पता लाग्यो कि ती महिला कोलिन्डा नभइ अमेरिकाकी मोडल कोको अस्टिन हुन् ।

यसपछि कयौं समाचार च्यानलले कोलिन्डा र कोकोबीच समानतामा टाक शो समेत चलाए । कोलिन्डा क्रोएसियाको इतिहासमा पहिलो महिला राष्ट्रपति बनेकी छिन् । १९९६ मा जेकोभ किटारोभिचसँग बीहे गरेकी उनका दुई सन्तान क्याटरिना (१६) र लुका (१४) रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − = 14