सन्नी लियोनीको बायोपिक ‘करनजीत कौर: द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ ट्रेलर सार्वजनिक

  • 72
  •  
  •  
  •  
  •  
    72
    Shares

एजेन्सी,२८ असार । बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिकमा निर्माण भएको फिल्म ‘करनजीत कौर: द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा लियोनीको जीवनको दुई भागलाई समावेश गरिएको छ । पहिलो भागमा पोर्न उद्योगमा आउँनु भन्दा अगाडीको जीवनलाई चित्रण गरिएको छ भने दोस्रो भागमा पोर्न उद्योगमा आईसकेपछिको उतार चढावलाई चित्रण गरिएको छ ।

नमह पिक्चर्स र फ्रेश लाइम फिल्मसको ब्यानरमा फिल्मको निर्माण गरिएको हो । फिल्म प्रिमियर टेलिभिजन च्यानल ’जी ५’ बाट १६ जुलाईमा आउने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 × 1 =