किन लगायो फिफाले इंग्ल्याण्डमाथि ७७ लाख जरिवाना ?

  • 499
  •  
  •  
  •  
  •  
    499
    Shares

काठमाडाैं । रुसमा जारी विश्वकपमा इंग्ल्याण्डका खेलाडी तथा अफिसियलले अनाधिकृत रुपमा प्रायोजित सामाग्रीको प्रयोग गरेको भन्दै फिफाले ७७ लाख २५ हजार रुपैयाँ (५३ हजार पाउन्ड) जरिवाना तिराउने भएको छ।

स्वीडेनविरुद्ध क्वार्टरफाइनल खेलमा इंग्ल्याण्डका खेलाडीको मोजामा अनाधिकृत लोगो प्रयोग भएको पाइएपछि थियो । सोही आधारमा फिफाले इंग्ल्याण्डलाई सो जरिवाना तिराउने भएको हो ।

खेलमा यसरी कमर्शियल ब्रान्डिङहरुको प्रयोग गर्न पाइदैन । तर, इंग्ल्याण्डका डिलि अलि, इरिक डायर र रहिम स्टर्लिङले फिफालार्इ प्रायोजन गरेको नाइक कम्पनीको मोजामाथि अर्को मोजा लगाएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

96 ÷ 16 =