हजामको कपाल कट मेस्सी कटले पायो ब्यापक चर्चा

  • 2.3K
  •  
  •  
  •  
  •  
    2.3K
    Shares

काठमाडौँ,२८ असार । संसारभरका प्रशंसकहरुमा फुटबलको माहोलले बितण्ड नै मच्चाएको छ । आफुलाई मन पर्ने टिमका समर्थकले अनेकौ चर्तिकला समेत देखाएउने गरेको पाइएको थियो ।

त्यस्तै साइबेरियाका एक हजामले यस्ता प्रशंसकका लागि राम्रो योजना ल्याएका छन् । उनले मानिसको कपाल काट्दा शिरमा विभिन्न आकृति बनाइदिन्छन् । विश्वकपलाई ध्यानमा राखेर यी हजामले प्रसिद्ध फूटबलरहरूको मुखाकृति टाउकोमा बनाइदिएका छन् । अर्जेन्टिना र पोर्चुगल प्रतियोगिताबाट नबाहिरुन्जेल लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोको मुखाकृति धेरै मानिसले बनाए ।

यी हजामको नाम मारियो हवाला हो । उनी विगत नौ वर्षदेखि यस्तो काम गरिरहेका छन् । उनका अनुसार, शुरूमा उनले एक ग्राहकको टाउकोमा ठूलो माकुराको आकृति बनाइदिएका थिए । ग्राहकलाई उनले केही नयाँ गर्नका लागि
कन्भिन्स गराएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

47 + = 48