हरर फिल्म मन पर्नेका लागी खुसीको खबर , बन्ने भो ‘एनाबेल-३’

  • 19
  •  
  •  
  •  
  •  
    19
    Shares

एजेन्सी , चर्चीत हरर सीरीज ‘एनाबेल’ को तेस्रो सीरीज बन्ने भएको छ । यसका अघिल्ला दुई सीरीज हिट भएका थिए । २०१४ मा रिलिज भएको ‘एनाबेल’ र २०१७ मा आएको दोस्रो सिरिज ‘एनाबेल क्रियसन’ ले राम्रो प्रतिक्रीया पाएका थिए । कम बजेटमा बनेर धेरै कमाउने फिल्मको सुचीमा पर्दछन् यसका सीरीज ।

यसको पहिलो सीरीजले २५७ मीलीयन यु एस् डलर कमात्तको थीयो भने यसको दोस्रो सीरीजले ३०७ मीलीयन यु एस् डलर कमाएको थीयो । डर लाग्दो गुडीयाको कथामा यसका सीरीज आधारीत हुने गर्दछन् । फिल्म बारे अन्य जानकारी नआएपनि यसको रिलिज मिति भने तय गरिएको छ ।२०१९ जुलाई ३ मा रीलीज हुने बताईएको यस फिल्मका निर्देशक २०१७ को चर्चीत हरर फिल्म ईट का निर्देशक एन्डि रहनेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

35 − 29 =