टाइगर र दिशाको रेट ३० सेकेन्डको विज्ञापनलाई ५ करोड

  • 683
  •  
  •  
  •  
  •  
    683
    Shares

एजेन्सी,२८ असार । बलिउडको चर्चित फिल्म ‘बागी २’ को सफलतापछि टाइगर श्राफ र दिशा पटानीको रेट निकै बढेको छ । फिल्ममा मात्रै नभएर विज्ञापनमा पनि यो जोडीको माग बढ्न थालेको छ ।

एउटा तेल कम्पनीले उनीहरुलाई संयुक्त रुपमा आफ्नो ३० सेकेन्डको विज्ञापनमा खेल्न अफर गर्‍यो । त्यस्सको लागि टाइगर र दिशाले पांच करोड पारिश्रमिक मागेका छन् । उनीहरुको चर्को मागका कारण कम्पनीले निर्णय लिन सकेको छैन ।

टाइगर र दिशा लामो समयदेखि प्रेममा छन् । पछिल्लो समय प्रियंका चोपडा र निक जोनस, आलिया भट्ट र रणवीर कपुर, दिपिका पादुकोण र रणवीर सिंहको प्रेमले टाइगर र दिशाको प्रेमलाई ओझेलमा पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 ÷ = 3