गरिब भएर जन्मिएँ , तर गरिब नै भएर मर्न चाहन्न : बुगी वुगीका सरोज मोक्तान

  • 163
  •  
  •  
  •  
  •  
    163
    Shares

काठमाडौँ , डान्स रियालिटी शो बुगी वुगीका टप ५ प्रतिस्पर्धी सरोज मोक्तानले सबैलाइ भोट गरिदिन आग्रह गरेका छन् । आफ्ना जीवनका संघर्ष सुनाउदै उनले सबै दर्शकबाट साथको अपेक्षा गरेका हुन् । सुकुम्बासी समाजमा हुर्किएका उनि भन्छन् ‘ गरिब भएर जन्मिएँ , तर गरिबनै भएर मर्न चाहन्न ‘ ।

मिडिया एन पी संगको बिशेष कुराकानीमा उनले अर्को पनि खुलासा गर्दै भने : ‘मलाई जिताउन आँखा नभएकी आमा रोडमा सामान बेच्नु हुन्छ’ । नृत्य क्षेत्रमा केहि गर्न चाहेको सरोज बताउछन् । उनलाई भोट गर्नका लागि ‘०८’ टाइप गरि ‘३५२२५’ मा पठाउन सकिने छ । उनि संगै अन्य चार प्रतिस्पर्धीमा कविता नेपाली , प्रगति पुन , रबिन भुजेल र शिृष्टी महर्जन रहेका छन् । ‘बुगी वुगी’ ‘ए पी वान च्यानल बाट हरेक बिहिबार र शुक्रबार राति ८ बजे प्रसारण हुने डान्स रियालिटी शो हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

45 − = 36