अन्तत: फ्लप हुनबाट यसरि बच्यो सलमानको ‘रेस ३’

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

एजेन्सी, दोस्रो हप्तामै बक्सअफिस कलेक्सनमा आएको गीरावाट र बिग बजेटको फिल्म भएका कारण फ्लप हुने अवस्थामा पुगेको सलमान खान अभिनित रेस ३ अन्तत फ्लप हुन बाट बचेको छ । फिल्म रिलिज भएको एक महिना पुग्न लाग्दा वर्ल्डवाइड ३ सय ३ करोडको कलेक्सन गर्दै रेस ३ यस वर्षको सबैभन्दा बढी कमाउने तेस्रो फिल्म बनेको छ ।

रेस ३ रिलिजको तेस्रो हप्तामै बहुप्रतिक्षित ‘संजु’ रिलिज भएपछि यसको व्यापारमा थप असर पुगेको थियो । ‘रेस ३’ मा सलमान खानका साथै बबी देओल, अनिल कपूर र ज्याकलिन फर्नान्डिसले अभिनय गरेका छन् । सलमान यतिबेला ‘भारत’ मा प्रियंका चोपडा संग काम गरिरहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 8 =