बाजुरामा ४.१ रेक्टर स्केलको भूकम्प

  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

बाजुरा, २९ असार । बाजुरामा शुक्रबार विहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार विहान ः५ मिनेट जाँदा बाजुराको कोल्टीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि पनि बाजुरामा पटक पटक भूकम्प गइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

69 ÷ 69 =