मायाले भरिएर आयो ‘कायरा’ गीत (भिडियो)

  • 1.3K
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडौँ , चलचित्र कायराको नयाँ गीत सार्वजनिक भएको छ । “यो त माया हो” बोलको गीत चलचित्रका  प्रमुख कलाकार आर्यन सिग्देल र साम्राज्ञीलाई देख्न सकिन्छ । गीतमा आर्यन र साम्राज्ञीको जोडी जमेको त छ नै , साथै आकर्षक दृश्यहरु पनि देखाइएको छ । केतन क्षेत्रीको आवाजमा सजिएको गीतलाई कोशिस क्षेत्रीले शब्द र संगीत दिएका छन् ।

केहि दिन अघि मात्र रिलिज भएको कायरा ट्रेलरलाइ दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । साउन १८ बाट रिलिज हुन लागेको फिल्म ‘कायरा’मा साम्राज्ञी र आर्यनका साथै शिशिर राणा, हितेश शर्मा ,सुरेश न्यौपाने , मरिषा श्रेष्ठ लगाएतका कलाकारको अभिनय रहेको छ । फिल्मलाइ लक्ष्मण रिजालले निर्माण तथा निर्देशन गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 3