प्रधानमन्त्री केपी ओलीको शिरमा भानुभक्त टोपी

  • 49
  •  
  •  
  •  
  •  
    49
    Shares

काठमाडौं, २९ असार । आज असार २९ गते । आदिकवि भानुभक्त आचार्यको २०५औं जन्मजयन्ति । भानुभक्त आचार्यको २०५औं जन्मजयन्तिको अवसरमा देश विदेशमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

नेपाली भाषाका आदिकवि आचार्यको जन्मजयन्तिको अवसरमा प्रधानमन् त्री केपी ओलीले सम्पूर्ण नेपाली भाषा साधकहरूलाई शुभकामना दिएका छन् । प्रधानमन्त्री ओली शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान पुगी भानुभक्तको सालिकमा श्रद्धासुमन अर्पण गरेका छन् । प्रधानमन्त्री ओली भानुभक्तले लगाउने टोपी लगाएर प्रभज्ञा भवन पुगेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 2 = 2