निकको कन्सर्टमा प्रियंकाले यसरी चिच्चाउँदै गरिन् हुटिङ्ग (भिडियो सहित)

  • 345
  •  
  •  
  •  
  •  
    345
    Shares

एजेन्सी , बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले फिल्म भन्दा पनि प्रेमी निक जोनससंग धेरै समय बिताईरहेकि छिन् । गएको रात उनि निक संगै सिंगापुर पुगेकी थिइन् । निक जोनसको कन्सर्टमा उनि पनि निक संगै पुगेकी हुन् । निकले स्टेजमा पर्फर्म गरिरहँदा यता प्रियंका भने उनलाई हुटिङ्ग मार्फत साथ दीइरहेकि थिइन् । उनले उक्त कार्यक्रममा निकलाई हुटिङ्ग दिइरहेका तस्बिर र भिडियोले अहिले इन्टरनेट भरिएका छन् ।

 

प्रियंकाको फ्यान पेजबाट बाहिरिएको भिडियोमा प्रियंका चिच्चाइरहेकी छिन् । प्रियंका र निकले केहि समय अगाडी नै इन्गेजमेन्ट गरिसकेका छन् भने चाडै उनीहरुले बिवाह गर्ने तयारीमा रहेको बताईएको छ ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

42 ÷ 6 =