यस्तो बन्यो बिष्णु माझीको यो वर्षको तीज गीत ‘मार्‍यो दैया ‘

  • 146
  •  
  •  
  •  
  •  
    146
    Shares

काठमाडौँ , तिज नजिकिंदै गर्दा सांगीतिक बजारमा तिजका गीत छ्यापछ्याप्ती आइरहेका छन् । यसैबीच हरेक वर्ष मौलिक तीज गीत गाउँदै आएकी बहुचर्चित लोक गायिका बिष्णु माझिको यस वर्षको तीज गीत पनि बाहिरिएको छ । ‘ पुतलीको भट्टी भाग -१४’ अन्तर्गत ‘मार्‍यो दैया ‘ बोलको गीत सार्वजनिक भएको हो ।

सुन्दरमणि अधिकारिको लय तथा शब्दमा तयार भएको गीतमा नीता ढुंगानाले अभिनय गरेकी छिन् । पछिल्लो समय तिज गीतमा मौलिकता हराएको गुनासो सर्बत्र चलिरहँदा बिष्णु माझिको यो गीतमा भने चेलीको बेदनालाई प्रस्तुत गरिएको छ । युट्युबमा अपलोड भएको छोटो समयमा नै गीतले राम्रो भिउज र प्रतिक्रिया पाईरहेको छ । गीतलाई सपना म्युजिक इण्डस्ट्रिजले बजारमा ल्याएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 12 = 19