गरी खाने हात नै काटिदिए भन्दै अन्तरवार्तामै धरधरी रोइन् गायिका सीता थापा

  • 569
  •  
  •  
  •  
  •  
    569
    Shares

काठमाडौँ : लोक गायिका सिता थापा अहिले पिडामा डुबिरहेकि छिन् । आफ्नै जेठानी बाट चक्कु प्रहार भएपछि उनि अहिले अल्का अस्पतालमा उपचार गराईरहेकि छिन् । उनलाई टाउको र हातमा चोट लागेका छन् । सानो घरायसी बिबादमा नै जेठानीले पछाडिबाट चक्कु प्रहार गरेको उनि बताउँछिन् ।

पहिले देखि नै अनौंठो व्यवहार देखाउने बताइएकि उनकी जेठानीले एउटै घरमा दुइ भान्सा गर्दै आएकी थिइन् । समयमा नै आफुँलाई भान्सा नछोडीदिएको निहुँमा जेठानीले अंग नै भंग हुने गरि आक्रमण गरेको उनि बताउँछिन् । उनले आफुँमाथि अन्याय भएको भन्दै प्रहरीमा उजुरी पनि दिएकी छिन् । आफुँले कुनै स्वार्थ अथवा पैसाका लागि उजुरी नगरेको बताउने गायिका थापाको एउटै माग छ दोषी जेठानीलाई कारवाही होस् र उनलाई न्याय मिलोस् ।
हेर्नुहोस भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 2 = 14