चर्चित हलिउड अभिनेत्री सार्लोट रेको निधन

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

एजेन्सी,२२ साउन । हलिउडकी चर्चित अभिनेत्री सार्लोट रेको बोन क्यान्सरको कारण निधन भएको छ । ९२ वर्षिय सार्लोटको आफ्नो घरमा मृत अवस्थामा भेटिएकी थिइन् ।

सन् १९७५ मा अमेरिकी टेलीभिजन शो क्विन अफ द स्टारडम बलरुम तथा स्टाई इन डिफरेन्ट स्ट्रोकमा गरेको अभिनयका कारण उनी चर्चामा आएकी थिइन् ।

सानै उमेरदेखि अभिनय सुरु गरेकी उनी हास्य क्षेत्रमा निकै लोकप्रिय बनेकी थिइन् । उनी केही रङगमञ्च समूहरुमा पनि सक्रिय थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

80 ÷ 16 =