संचिता लुइटेलको ‘गुनगुन’मा हट मोडल चन्दा दाहालको यस्तो ठुम्का (भिडियो सहित)

  • 142
  •  
  •  
  •  
  •  
    142
    Shares

काठमाडौँ , चलचित्र ‘गुनगुन’को आइटम गीत सार्वजनिक भएको छ । कार्तिक ३० गतेलाई रिलिज डेट तोकिएको फिल्मको ‘काजु किसमिस’ बोलको गीत रिलिज भएको हो । सुनिता कार्कीको स्वर , कमल पौडेलको शब्द, महाराज थापाको संगीतमा बनेको उक्त गीतमा मोडल चन्दा दाहालले ठुम्का लगाएकी छिन् भने भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् ।

फिल्म ‘गुनगुन’मा चर्चित अभिनेत्री संचिता लुइँटेलको साथमा रबिन्द्र प्रताप सेन ,नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, सुवास मेचे लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाई कलाकार पुकार भट्टराईले निर्माण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 10 =