खुमन अधिकारीसंग छाईं छाईं चुरिया बजाउंदै आइन् गायिका बन्दना पाण्डे (भिडियो सहित)

  • 207
  •  
  •  
  •  
  •  
    207
    Shares

काठमाडौँ , तिज नजिकिंदै गर्दा बजारमा तिजका गीत आउने क्रम जारी छ । यसैबीच गायिका बन्दना पाण्डे र खुमन अधिकारीको आवाजमा रमाईलो तिज गीत सार्वजनिक भएको छ । ‘चुरिया छाई छाई’ बोलको गीतले छोटो समयमा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । खुमन अधिकारीकै शब्द संगीतमा तयार भएको गीतमा अरुशी मगर , खुमन अधिकारी, बिशाल नेपाली , अश्मिक लम्साल र सुजन ढकालले अभिनय गरेका छन् भने बिशाल नेपालीले निर्देशन गरेका छन् । मायालु इन्टरटेन्मेण्टले बजारमा ल्याएको गीतलाई बाबुराम भट्टराई र बिष्णु सापकोटाले निर्माण गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × = 6