‘विग बोस सिजन–१२’ को लोगो परिवर्तन भयो, अब यस्तो देखिन्छ ‘विग बोस’

  • 10
  •  
  •  
  •  
  •  
    10
    Shares

ऐजन्सी, २४ साउन । भारतीय टेलिभिजन च्यानल कलर्सको रियालिटी शे ‘विग बोस सिजन–१२’ चाँडै टेलिभिजनबाट प्रसारणमा आउने तयारी गरेको छ । भारतीय सुपरस्टार सलमान खानले सञ्चालन गर्दै आएको ‘विग बोस’ को सिजन १२ मा आइपुग्दा यसको लोगोमा केही परिवर्तन गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

आहिले सार्वजनिक भएको लोगो पहिलाको भन्दा निक्कै फरक देखिन्छ । सञ्चारमाध्यमका अनुसार ‘विग बोस सिजन–१२’ आउँदो सेप्टेम्बर १६ तारिखबाट प्रसारणमा आउने मिति तय भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 1 = 1