पाकिस्तानी गायिका रेशमालाई श्रीमानले नै हाने गोली

  • 405
  •  
  •  
  •  
  •  
    405
    Shares

एजेन्सी,२४ साउन । पाकिस्तानकी चर्चित गायिका तथा नायिका रेशमाको आफ्नै श्रीमानले हानेको गोलीबाट निधन भएको छ । पाकिस्तानी खबरका अनुसार केहि समयदेखि उनीहरुमा जग्गाको विषयमा विवाद भइरहेको थियो ।

रेशमा उनकी चौथो श्रीमती हुन् । उनी श्रीमानसँग विवादका करण आफ्नो भाइसँग बसेकी थिइन् । लुटेराको रुपमा घरभित्र छिरेका उनका श्रीमानले सुरुमा ने गोली चलाएका थिए भने गोली लागेर गम्भिर घाइते भएकी रेशमाको घटनास्थमा नै मृत्यु भएको हो ।

अगस्ट १ मा नै भएको उक्त घटना ढिलो सार्वजनिक गरिएको छ । रेशमाले अभिनय गरेको पाकिस्तानी ड्रामा झोबाल गोलुना को कारण पनि उनी चर्चित भएकी थिइन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 50 = 55