बार्सिलोनामा काउटिन्होको जर्सी परिवर्तन, अब ७ नम्बर जर्सीमा खेल्ने

  • 102
  •  
  •  
  •  
  •  
    102
    Shares

काठमाडौंः बार्सिलोनाका ब्राजिलियन स्टार फिलिपे काउटिन्होले ७ नम्बरको जर्सीमा खेल्ने भएका छन् । यसअघि १४ नम्बरको जर्सी लगाउँदै आएका काउटिन्हो नयाँ सिजनमा ७ नम्बरको जर्सीमा देखिनेछन् । उनी जनवरीमा लिभरपुलबाट बार्सिलोना आएका हुन् । बार्सिलोनमा यसअघि आर्दा टुरानले ७ नम्बरको जर्सी लगाउँदै आएका थिए ।

बार्सिलोनामा लुईस फिगो, अल्फोन्सो पेरेज, जाभियर साभियोला, हेन्रिक लारासन, डभिड गुड्होसन, डेभिड भिला, पेड्रो रोड्रिग्वेज लगायतका चर्चित खेलाडीले ७ नम्बरको जर्सी लगाउँदै आएका थिए ।

कचहरीसंगको सहकार्यमा

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 ÷ 1 =