कार्टून क्रुको ‘दन्ते मोहनी’ हेर्नु भो त ? (भिडियो सहित)

  • 417
  •  
  •  
  •  
  •  
    417
    Shares

काठमाडौँ , चर्चित नेपाली डान्स ग्रुप ‘कार्टुन क्रु’ को चर्चा हरेक भिडियो रिलिजका बेला उत्तिकै हुने गर्दछ । आफ्नो डान्सले सबैलाई मोहित बनाएको यस ग्रुपले अब सबैलाई दन्ते मोहनी लगाउने भएको छ । यस क्रुको नयाँ भिडियो सार्वजनिक भएको छ ।

‘दन्ते मोहनी’ बोलको उक्त गीतमा क्रुले आकर्षक डान्स गरेका छन् । म्युजिकमा मात्र नभएर कार्टुन क्रुले गीतको कथालाई समेत ध्यान दिंदै आएकोमा यसमा पनि राम्रो कथावस्तु देख्न सकिन्छ । छोटो समयमा नै दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको ‘दन्ते मोहनी’ गीतमा सचिन फुंयालको स्वर रहेको छ । यस्तै गीतमा श्री थापा मगरको शब्द र संगीत रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 9