बढ्यो करीनाको रेट, दीपिकालाई समेत टक्कर दिंदै यति तोकिन् नयाँ रेट

  • 471
  •  
  •  
  •  
  •  
    471
    Shares

एजेन्सी , बलिउडकि बेबो करीना कपूरको रेट बढेको छ । चलचित्र ‘वीरे दि विडिङ्ग’को सफलता पछि उनले आफ्नो पारिश्रमिक ५० % ले बढाएकी हुन् । अब उनको नयाँ रेट दीपिका र कंगनाको भन्दा कम छैन । एक रिपोर्टका अनुसार उनले अब प्रति फिल्म १० करोड लिनेछिन् ।


दीपिकाले फिल्म ‘पद्मावत’ को लागि १३ करोड लिएकी थिइन् भने कंगनाले पनि प्रति फिल्म ११ करोड लिने गरेको स्रोत बताउँछ । अब करीनाको रेट पनि उनीहरुको लेभलमैं पुगेको छ । त्यसो त फिल्मको स्क्रिप्ट र काम गर्ने समय हेरेर पनि हरेक फिल्ममा पारिश्रमिक निर्धारण गर्ने गरिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =