प्रियंका मौन रहंदा निकले खोले रहस्य: ‘हो, हाम्रो इन्गेजमेन्ट भएको हो’

  • 257
  •  
  •  
  •  
  •  
    257
    Shares

एजेन्सी , अहिले हलिउड र बलिउड सम्मका मिडियाले प्रियंका र निकको खबरलाई प्रार्थमिकताका साथ प्रकाशन प्रसारण गरिरहेका छन् । निकट स्रोतबाट सबै कुरा खुल्दै आएपनि स्वयम् प्रियंका र निक भने यो कुरा अहिले सम्म मिडियामा बोलेका छैनन् । अहिले प्रियंका एक फिल्मको शुटिङ्गको लागि भारत आएकी छिन् । यहि बेला निकले उनीहरुको इन्गेजमेन्ट भएको पुष्टी गरेका छन् ।

एक अमेरिकी पत्रिकाका अनुसार निकलाई एक फ्यानले इन्गेजमेन्टको उपलक्ष्यमा बधाई दिएका थिए । तब निकले तत्कालै उनलाई रेस्पोन्स दिंदै भने “Thanks, man.” यसबाट यो पुष्टि हुन्छ कि प्रियंका र निकको स्वयम्बर भैसकेको छ । तर हरेक कार्यक्रममा जाँदा स्वयम्बरको औंठी नै लुकाउँदै आएकी प्रियंकाले यसबारे कहिले मुख खोल्छिन् त्यो भने पछि नै थाहा हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 8 = 64