बलिउडका यी चर्चित कलाकार जो आफ्नो करियरबाट हार खाएपछि आत्माहत्या रोज्न बाध्य भएका थिए

  • 617
  •  
  •  
  •  
  •  
    617
    Shares

एजेन्सी,२५ साउन । मानिस बाहिर देख्दा जति खुसी हुन्छन् त्यतिकै भित्री पिडाले जेलिरहेको हुन्छ । संसारमा आफुलाई मानिसले एक्लो भएको महशुस गर्छ तब उसमा आफु जिउँदो रहनु बेकार जस्तै ठान्छ । ताकी संसारबाट सदाका लागि टाढिन चाहन्छ ।

लाग्छ यस्तो सधारण व्यत्तित्व भएका मानिसलाई मात्र यस्तो अविश्वासनिय सोच आउँछ तर कदापी यस्तो नहुँदो रहेछ । चर्चित रुपमा कहलीएका जो कोहीले पनि आउँने गरेको हुन्छ । हेरौँ को को हुन त आफ्नो जविनको आनन्द मृत्युमा भएको ठान्दै आत्माहत्या रोज्ने बलिउडका कलाकार ।

दिपिका पादुकोण : आत्माहत्या रोज्ने पहिलो नम्बरमा पर्ने बलिउड अभिनेत्री दिपिका पादुकोणले एक समयमा आफ्नो जीवन बाट हार खाएपछि आत्माहत्या रोजेकी थिइन् । त्यसै कारण उनी डिप्रेशनको सिकार समेत भएकी थिइन् । त्तिबेला उनले निकै राम्रा फिल्महरु पनि गुमाएकी थिइन् । पछि उनका बाबुले दिएको हौसला र साथले उनले नयाँ जिवन पाएकी छन् ।

इलियाना डिक्रुज  : आफ्नो सुन्दरताको कारण निकै चर्चामा रहेकी बलिउड अभिनेत्री इलियाना डिक्रुजाले पनि एक समय जीवनको अन्तिम खुसी मृत्यु सम्झिएकी थिइन् । ताकी उनले फिल्ममा राम्रो सफलता नपाएपछि आत्माहत्या गर्ने निर्णय गरेको एक स्वास्थ्य सम्बन्धी कार्यक्रममा बताएकी छन् ।

आफ्नो करियरको सुरुवातमा राम्रो फिल्म नपाउनु पाएका फिल्मको राम्रो व्यपार नहुनुले उनको मनमा शान्ति भने थिएन् । जसले गर्दा उनी डिप्रेशनमा परेकी थिइन् । आफु डिप्रेसनको सिमार भएपछि उनले आत्माहत्या गर्ने निर्णय गरिसकेकी थिइन् ।

सुरेश रैना : भारतका चर्चित क्रिकेटर सुरेश रैनाले पनि आत्माहत्या नै रोजेका थिए । जबकी उनी अहिले भारतको एक कुशल क्रिकेटर हुन् । होस्टल स्पोर्टमा बस्दे आएका उनी करियरको त्याहाँ हेडबाट पिडित हुन्थे र आफु मर्न चाहन्थे तर उनले पछि डिप्रेशन बाट पन्छिएका छन् ।

ए आर रहमान : आफ्नो कलाको कारण भारतमा निक चर्चा बटुलेका संगितकार ए आर रहमानको क्रियसन बाट निकै चर्चामा रहेका छन् । उनी पनिकुनै बेला आत्माहत्या गर्न चाहन्थे । उनी आफु करियर निर्माणको क्रममा थिए । त्यतिबेला उनको मनमा आत्महत्या गर्ने इच्छा हुन्थ्यो। यो विषय उनले आफ्नो बायोग्राफी ए आर रहमान द स्प्रिट अफ म्युकिजमा उल्लेख गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 ÷ 1 =