एक युवाले आफ्नै घरको छतमा बनाए प्लेन (तस्बिरसहित)

  • 249
  •  
  •  
  •  
  •  
    249
    Shares

एजेन्सी, २५ साउन । भारतको महाराष्ट्रका एक युवाले आफ्नो घरको छतमा प्लेन बनाएका छन् । उनले बनाएको प्लेन अब उडाउन पनि अनुमति पाएका छन् । उनलाई महाराष्ट्रका सिएम देबेन्द्र फडणवीले प्रमाणपत्रसमेत दिइसकेका छन् । अमोल यादव नाम गरेको ती युवाले प्लेन बनाउन कै लागि करिब ६ कारोड रुपैयाँ खर्चिएका छन् ।

उनले यसअघि २०११ मा नै प्लेन बनाएर प्रमाणपत्र लिने कोशिस गरेका थिए । तर, उनले अहिले आएर मात्रै प्रमाणपत्र प्राप्त गरेका हुन् । उनी आफै पेशाले पाइलट पनि हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 7