सम्झनामा अतित दिलाएर गयौ

  • 36
  •  
  •  
  •  
  •  
    36
    Shares

सम्झनामा अतित दिलाएर गयौ।
पराई संगै मन मिलाएर गयौ।।

तिमि खुशीको सार हौ भन्नेले।
हिउँ जस्तै किन बिलाएर गयौ।।

मेरो मुटु धुजाधुजा पारी तिमिले ।
अर्कै संग नाता सिलाएर गयौ।।

यतिन्जेल सम्म भ्रममा राखेर।
“अमृत” भनी बिष पिलाएर गयौ।।

 

अमृत खतिवडा “भान्जा भाई”

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 7 = 63