कमेडियन कपिल शमालाई आयो हलिउड बाट यस्तो अवसर

  • 284
  •  
  •  
  •  
  •  
    284
    Shares

एजेन्सी,२५ साउन । भारतका चर्चित कमेडियन कपिल शर्मालाई निकै ठूलो अवसर प्राप्त भएको छ । केहि समयदेखि विवादमा आएका कारण गुपचुप रहेका कपिलले हलिउड सिरिजमा काम गर्ने भएका छन् ।

व्याड ममाज नामक कम्पनीले कपिलसँग मिलेर एक सिरिज निर्माण गर्ने भएको भारतीय सञ्चार माध्यममा उल्लेख छ । निर्देशक राजीव ढिगाराले कपिललाई आएको अफर बारे बुझेर मात्र काम गर्ने नगर्ने निर्णय गर्ने बताएका छन् ।

उक्त सिरिज मा कमेडियन कपिलको नाम कमेडी करी हुने बताइएको छ भने उनीसँग हलिउडका एक स्टार पनि रहने छन् । उक्त विषयमा कपिलले व्यक्तिगत तर्क भने दिएका छैनन् तर पनि उनको हलिउड यात्रा निकै सम्भावना रहेको पाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 4 = 16