बलिउड फिल्म ‘बत्ती गुल, मिटर चालु’ को ट्रेलर सार्वजनिक

  • 254
  •  
  •  
  •  
  •  
    254
    Shares

एजेन्सी,२५ साउन । बलिउडका चर्चित निर्देशक श्रीनारायण सिंहको निर्देशनमा रहेको फिल्म ‘बत्ती गुल, मिटर चालु’ को टे«लर सार्वजनिक भएको छ ।

अभिनत्री श्रद्धा कपूर, यामी गौतम र अभिनेता शाहिद कपूरको अभिनय रहेको उक्त फिल्म बिजुलिको बिल समस्यामा आधारित रहेको छ । फिल्ममा श्रद्धा कपूर र इशानको जोडीलाई दर्शकले दोस्रो पटक देख्न पाउने भएका छन् ।

उनीहरु संगै अभिनेत्री यामी गौतमलाई पनि फिल्ममा देख्न सकिने छ । सामाजिक व्यतिथिमा आधारित फिल्म बिजुलीको कटौतीपछि पनि बढ्दो बिलको मुद्दालाई  कथालाई समेटिएको छ ।फिल्म सन् २०१८ को सेप्टेम्बर २१ मा प्रदर्शन हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

58 − = 51