आफ्नो मृत बच्चालाई लिएर समुन्द्रमा घुमिरहेको ह्वेलको फोटो सामाजिक सञ्जालमा भाइरल
102 - 102Shares
एजेनसी,२५ साउन । आफ्नो मृत बच्चालाई लिएर १७ दिनदेख समुन्द्रमा घुमिरहेको ह्वेयलको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
वासिङ्टनको ओलम्पिक पेनिन्सुला नजिकै आफ्नो मृत बच्चालाई बोक्दै घुमिरहेको देखिएको समुन्द्री जीवको अध्ययन गर्ने माइकल मिलस्टिनले बताए ।गत जुलाई २४ तारिखको दिन ह्वेलको बच्चा मेरेको थियो ।
आफ्नो मरेको बच्चालाई साथमा लिएर अर्को विरामी रहेको बच्चाको खोजीमा रहेको हुन सक्ने माइकल मिलिस्टिनले बताएका छन् ।