गौरी मल्लसंग ‘बसन्ती’का कुरा, पहिलो पटक खुले धेरै रहस्य !

  • 226
  •  
  •  
  •  
  •  
    226
    Shares

काठमाडौँ , अभिनेत्री गौरी मल्लले नेपाली फिल्मी क्षेत्रमा ठुलो योगदान दिइसकेकी छिन् । उनलाई जिवन्त अभिनय गर्ने नायिका भनेर पनि धेरैले चिन्ने गर्दछन् । सन् १९८९ मा ‘सन्तान’ बाट नेपाली चलचित्र क्षेत्रमा पाइला राखेकी उनले ‘कन्यादान’ , ‘तपस्या’ , ‘स्वर्ग’ , ‘बसन्ती’ , ‘अवतार’ लगायत धेरै फिल्ममा आफ्नो अभिनयको जादु देखाइसकेकी छिन् ।

सन् २००० मा आएको फिल्म ‘बसन्ती’ मा उनि रानी राज्य लक्ष्मी देवीको भूमिका निभाएकी थिइन् । उनले पहिलो पटक यसको अनुभव हामी संग शेयर गरेकी छिन् । फिल्मका निर्देशक निर शाहले गौरी मल्ललाई फिल्मको अफर गर्दै भनेका थिए , ‘यो भूमिकाको लागि तिमि बाहेक अरु कोही अभिनेत्री योग्य छैनन्’। फिल्म रिलिज पश्चात गौरीको भूमिकाको सर्वत्र तारिफ भएको थियो । चलचित्र ‘बसन्ती’ संगै उनका अन्य फिल्म र विविध बिषयमा हामीले अभिनेत्री मल्लसंग कुराकानी गरेका छौं । हेर्नुहोस भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × = 16