पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना

  • 63
  •  
  •  
  •  
  •  
    63
    Shares

काठमाडौँ,२६ साउन । शानिबार राती नेपालको पश्चिम भेगमा भारी वर्षा हुने सम्भावना बढीरहेको मौसमविदले बताएका छन् । पश्चिम नेपाल भन्नाले पोखरादेखि सूदूरपश्मिसम्मको क्षेत्रलाई लिने गरिएको छ ।

शनिबार रातीदेखिसुरु भएको वर्षा सोमबारसम्म देशभर नै रहने मौसमपूर्वानुमान महाशाखाले जनाएको छ । शनिबारदिउँसो पश्चिमका एक दुई स्थानमा वर्षा हुने भएपनि केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको पाइएको छ ।

आइतबार दिउँसो र राती देशभर सामानय बदली रही देशका धेरैजसो स्थानहरुमा मध्ये वर्षा हुने अनुमान छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

45 ÷ 5 =