मानिसको खुट्टा जस्तै आलु !

  • 28
  •  
  •  
  •  
  •  
    28
    Shares

एजेन्सी,२६ साउन । ब्राजिलको एक आलु फार्ममा मानिसको खुट्टा जस्तै आलु फलेको छ । ब्राजिलको स्यान्ता कातारिनामा यस्तो आकृति भएको आलु फलेको हो ।

आलु हु – बहु मानिसको खुट्टा जस्तै देखिएको छ भने त्यसमा ६ वटा औला आकारमा आलुको खुट्टा रहेको छ । आलुका रहेको निके रोचक कुरा यो छकी आलुको साइज पनि खुट्टाको औला जस्तै ठूलो सानो गरेर मिल्दै आएको देखिएको छ ।

उक्त आलुको तौल ८ किलो रहेको छ । घुँडासम्म उचाइ रहेको आलुको रेसा जस्तो मानिसको खुट्टामा भएको रौँ जस्तै देखिएका छन् । खुट्टा जस्तो आलुको तस्वीर यतिबेला सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

48 + = 50