आज प्रिमियर लिगका ६ खेल हुँदै, कसको भिडन्त को सँग ?

  • 116
  •  
  •  
  •  
  •  
    116
    Shares

काठमाडौंः इङ्लिस प्रिमियर लिग अन्र्तगत आज ६ खेल हुँदैछन् । शुक्रबारबाट सुरु भएको लिग अन्तर्गत नेपाली समयअनुसार साँझ ५ः१५ मा सुरु हुने आजको पहिलो खेलमा न्यूकासल युनाइटेड र टोटेनह्याम भिड्दै छन्।

त्यस्तै राति ७ः४५ मा ४ वटा खेल हुँदैछन्। जसमा बर्नमाउथ र कार्डीफ सिटी, फुलह्याम र क्रिष्टल प्यालेस, हडल्सफिल्ड टाउन र चेल्सी तथा वाटफोर्ड र ब्राइटन भिड्ने छन्।

यस्तै राति १०ः१५ मा हुने आजको अन्तिम खेलमा ओल्भरह्याम्टन र एर्भटनबीच प्रतिस्पर्धा हुनेछ। शुक्रबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई २–१ ले पराजित गर्दै विजयी शुरुवात गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 74 = 83