गायिका प्रेक्षाको ‘मेरो हजुर’ सार्वजनिक

  • 88
  •  
  •  
  •  
  •  
    88
    Shares

काठमाडौँ,२६ साउन । न्यू मोर्डन गायिका प्रेक्षा बम ठकुरीको आधुनिक गित ‘मेरो हजुर’ सार्वजनिक भएको छ । एक अर्का बीचको प्रेमलाई खुलेर गायिका प्रेक्षाले आफ्नो परिवारमा गीतमार्फत सुनाएकी छन् ।

आधुनिक समयलाई मध्यनजर राख्दै तयार पारेको उक्त गीतमा गायिका प्रेक्षाले नै शब्द संगित भरेकी छन् । म्युजिकल् स्टेप अप आर्टस्को प्रस्तुतिमा रहेको निकै मिठो गीतमा अभिनेत्री अनु शाह मोडल प्रकाश शाह र गायक आनन्द कार्कीको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्माले छायांकन गरेको प्रेम भावले भरिएको उक्त गीतका माइकल चन्दले निर्देशन गरेका छन् । रिकेश गुरुङको एरेन्ज रहेको गीतमा शिलान लम्सालको सम्पादन रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

23 + = 28