‘मलाई कसैले सेलिब्रिटी त कसैले पब्लिक फिगर भन्छन् ‘: मिना ढकाल (भिडियो सहित)

  • 711
  •  
  •  
  •  
  •  
    711
    Shares

काठमाडौँ , यदि तपाईं युट्युब नियमित फलो गर्नुहुन्छ भने मिना ढकाल कुनै नौलो नाम नहोला । केहि महिना अघि मनोज गजुरेल कि पुर्व पत्नी भनेर चिनिने ढकाल अहिले आफ्नै पहिचान बनाउने सुरमा छिन् । २२ वर्षको बैवाहिक सम्बन्धलाई टुङ्ग्याए लगत्तै अहिले उनले ब्यस्त जीवन बिताईरहेकि छिन् । गायन तर्फ पाईला चालीसकेकी मिना अब आफ्नै जीवनको बारेमा बायोग्राफी लेखिरहेकी छिन् ।

बैवाहिक बन्धनमा रहंदा आफुँले भोगेको पिडा उनले उक्त बुकमा लेख्नेछिन् । बानेश्वरमा आफ्नै व्यवसाय समेत संचालन गर्दै आएकि उनले अब चाँडै फिल्म पनि बनाउंदै छिन् ।  उनले आफुंलाई आजभोलि धेरैले सेलिब्रिटी र पब्लिक फिगर भन्दै सम्बोधन गर्ने गरेको पनि खुलाएकि छिन् । ‘मलाई धेरैले सेलिब्रिटी भन्नुहुन्छ तर म आफुँलाई पब्लिक फिगर भन्न रुचाउछु ‘ मिना भन्छिन् ‘सेलिब्रिटी हुन मैले धेरै काम गर्नु बाँकी छ’।
अरु के के भनिन् ड्रेस डिजाइनर मिना ढकालले , हेर्नुहोस पुरा भिडियोमा :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

35 − = 34