टेलिफिल्म ‘ज्वाईं’मा सबैलाई ठगेका नारायण त्रिपाठी भन्छन् , रियल लाइफमा ज्ञानी छु (भिडियो सहित)

  • 233
  •  
  •  
  •  
  •  
    233
    Shares

काठमाडौँ , बिगत १० वर्ष अघि देखि अमेरिकामा रहँदै आएका कलाकार नारायण त्रिपाठी अहिले नेपालमा छन् । पारिवारिक भेटघाटका लागी नेपाल आएका कलाकार त्रिपाठीलाई लामो समय देखि दर्शकले पर्दामा देख्न पाएका छैनन् । उनको कमेडी मन पराउने दर्शक आज पनि उत्तिकै छन् ।

नाटक तथा फिल्महरुमा कमेडी गरेरै लाखौँ नेपालीको मनमा बस्न सफल भएका नारायण त्रिपाठी अभिनित टेलिफिल्म ‘ज्वाईं’ आज पनि दर्शकमाझ उत्तिकै रुचाइन्छ ।
यस टेलिफिल्ममा समस्या र बाध्यताले ठग बन्न पुगेको एक पात्रको भूमिका निभाएका उनलाई आफ्नो रियल लाइफमा भने धेरैले ठगेका छन् । ६ वर्ष पछि नेपाल आएका उनीसंग हामीले बिगत केहि रोचक कहानी , रमाइला पल र उनका आगामी योजनाका बारेमा केहि कुराकानी गरेका छौं ।
हेर्नुहोस पुरा भिडियो :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

60 ÷ = 10