दुवै हात गुमाएकी १५ बर्षिय बालिका भन्छिन,’अन्जु पन्त जस्तै बन्न चाहान्छु, हौसला दिनुस’

  • 245
  •  
  •  
  •  
  •  
    245
    Shares

काठमाडौँ , कपिलवस्तुमा जन्मिएकी १५ बर्षीय बालिका रुपा रौतार सानैमा एक दुर्घटनामा दुवै हात गुमाउन पुगिन् । उनि आफ्ना गुरु र परिवारको साथले आज गायन क्षेत्रमा प्रवेश गरेकी छिन् । मिहेनतमा बिश्वास राख्ने रुपा भन्छिन ,’मानिसले आफुँलाई परेपछि मात्र बुझ्छ , मैले पनि दुवै हात गुमाउँदा धेरै कठिनाई भोग्नु पर्यो र तिनै कठिनाइ बाट नै धेरै कुराहरु सिके’ ।

सुरिलो आवाजकी धनि रुपाले आफ्नो पहिलो एल्बम ‘हिम्मत भाकी छोरी’ बजारमा ल्याएकी छिन् । केहि दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा बहुचर्चित कलाकार हरिबंश आचार्यको उपस्थितिमा उक्त एल्बम सार्वजनिक गरिएको हो ।

प्रेरणादायी गीतहरु समाबेश गरिएको उक्त एल्बम सार्वजनिक कार्यक्रममा हामी ति बालिका रुपा , उनकी माता र शिक्षक लगायत अन्य व्यक्तित्व संग केहि कुरा गरेका छौं ।
हेर्नुहोस रुपाको मन छुने कथा :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 74 = 75