‘नजरको तिर’ लिएर आइन चर्चित कलाकार दिपाश्रीकि बहिनी रानु (भिडियो सहित)

  • 58
  •  
  •  
  •  
  •  
    58
    Shares

काठमाडौं । लामो समयदेखी कोरियोग्राफीमा क्रियाशिल एवं डान्स रियालीटि शो ‘आइ क्यान डान्स’ का निर्णायक सागर लोप्चनले आफ्नो पहिलो कोशेली ‘नजरको तिर’ बोलको गीतलाई बजारमा ल्याएका छन् । गीतमा सागर कै आवाज एवं अभिनय रहेको छ । उनको अलवा रेनु निरौलाको आवाज रहेको छ । भिम बिष्ट शिरिषको शब्द रहेको छ ।

यस्तै म्युजिक भिडियोमा नविना ढकालको समेत अभिनय रहेको छ । म्युजिक भिडियोलाई प्रबिन सिंहले कोरियोग्राफी गरेका छन् । गायक लोप्चन बरिष्ठ गायक प्रेम लोप्चनका माइला छोरा हुन् । पछिल्लो समयका युवा पुस्ताहरुमा सागरको आवाज एवं कोरियोग्राफीको माग र चर्चा बढ्दो रुपमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

22 − 14 =