यसरी गीतबाटै सिक्नुहोस् ह्रस्व दिर्घको नियम

  • 2.7K
  •  
  •  
  •  
  •  
    2.7K
    Shares

काठमाडौँ,१९ भदौ । नेपाली व्याकरणमा ह्रस्व दिर्घका नियमलाई विशेष ध्यानमा राखिएको हुन्छ । नेपाली लेखन शैलीमा ह्रस्व दिर्घमा धेरै जना झुकिने गर्छन् । यदि यस्तो समस्या तपाईमा पनि छ भने नेपाली लेखनमा ह्रस्व दिर्घ लेख्नको लागि सजिलो उपाय आएको छ जुन तपाईले गीत सुन्दै लेख्न सिक्नुहुनेछ ।

यस्तो छ नेपाली ब्याकरण शीर्षकमा सार्वजनिक भएको गीतलाई नेपाली भाष शिक्षक विमल घिमिरेले तयार पारेका हुन् । एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशक समेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय अनि शारदा पराजुलीको आवाजमा तयार गीतमा ह्रस्व दीर्घका नियमलाई लयबद्ध ढंगले प्रस्तुत गरिएको छ ।

प्राथमिकदेखि उच्च शिक्षा लिइरहेकाहरुको लागि पनि उपयोगी गीतलाई तीजको भाकामा तयार गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 17 = 20