यस्तो आयो काउली बुढीको अभिनयमा रहेको तिज गीत ‘आजकालका नारी लाउँदैनन् साडी’

  • 195
  •  
  •  
  •  
  •  
    195
    Shares

काठमाडौँ,१९ भदौ । नेपाल आइडलबाट चर्चामा आएकी बहुप्रतिभाकी धनि काउली बुढी अर्थात सन्ध्या बुढा र हास्यकलाकार सुविर पण्डित अर्थात दाह्री बा को अभिनय रहेको मोलिक तिज गीत सार्वजनिक भएको छ । लोक गायक तथा सर्जक लोकनाथ सापकोटाको शब्द तथा लय सिर्जनामा रहेको गीत ‘आजकालको नारी लाउँदैनन् सारी’ ब्यङ्ग्यातमक ढंगबाट प्रस्तुत गरिएको छ ।

आधुनिकताले लोप हुँदै गएको नेपाल  पहिचानलाई उजागर गर्ने दृष्टिले निर्माण गरिएको उक्त गीतमा नृत्य निर्देशक मदन खड्का र करिष्मा ढकालले नृत्य गरेका छन् । टंक केसीको छायाकंन रहेको गीतमा मदन खड्काको निर्देशन रहेको छ भने विकास ज्ञवालीले सम्पादन गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 6 = 1