बिहारबाट आएकी यी चेली भन्छिन्- ‘नेपाली केटिहरुमा संस्कार नै छैन’ (भिडियो सहित)

  • 1.1K
  •  
  •  
  •  
  •  
    1.1K
    Shares

काठमाडौँ , अहिले बिहारबाट नेपाल आएकी सोनु अग्रवाल चर्चामा छिन् । काठमाडौँको रातोपुलमा होटल संचालन गर्दै आएकी उनले नेपाल र नेपालीबारे दिएको बयानले चर्चामा आएकी हुन् । १५ बर्ष अघि बिहारबाट काठमाडौँ आएकी उनले नेपालीहरुले आफुँलाई हेप्ने गरेको बताउछिन् । भारतबाट किन नेपाल आएको भन्दै केहि नेपालीले त होच्याउदै उनिमाथी हात नै उठाएको उनले बताइन् ।
काठमाडौँमा केटिहरुले लगाउने फेशनबारे समेत उनले प्रश्न उठाएकी छन् । ‘हाम्रो बिहारमा केटिहरु यसरी जथाभावी हिन्दैनन उनीहरुमा संस्कार छ ,तर यहाँका केटिहरु उत्ताउला छन् ‘ उनि भन्छिन् । पहिले जस्तो काठमाडौँ नरहेकाले उनि कहिले काहीं नेपाल नै छोड्न मन लाग्ने बताइन् । होटल अगाडी फोहरको थुप्रो हुँदा ग्राहक नआएको भन्दै उनले नेपाल सरकारलाई यसमा ध्यान दिन समेत आग्रह गरेकी छन् ।

अरु के के भनिन् त ? हेर्नुहोस पुरा भिडियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =