‘कहाँ जान्छौ रानी चरी’ देखि ‘माईती राजैले’ सम्म, हेर्नुहोस यस्ता छन् हरिदेवी कोइरालाका उत्कृष्ट १० तीज गीतहरु

  • 66
  •  
  •  
  •  
  •  
    66
    Shares

काठमाडौँ , आज हरितालिका तिज । नेपाली महिलाहरुले नांचगान गर्दै , ब्रत बसी यस पर्व मनाउने गर्दछन् । यतिमात्र नभएर तीजको बेला कलाकार समेत निकै ब्यस्त हुने गर्दछन् । स्टेज शो देखि तीज गीत रेकर्डिङ्गमा कलाकार ब्यस्त हुने गरेका छन् । तर पछिल्लो समय बजारमा अधिकाम्स तीज गीत संस्कृति बिपरित रहेको गुनासो सर्वत्र देखिन्छ । यसरी तीज गीतमा बिकृति आएको कुरा फैलीरहंदा आज हामी तपाइंलाई सुनाउंदै छौं चर्चित लोक गायिका हरिदेवी कोइरालाका उत्कृष्ट १० तीज गीत । हरेक वर्ष तीजको बेला गायिका कोइरालाले मौलिक तीज गीत बजारमा ल्याउने गरेकी छन् । आउनुस हेरौं हरिदेवी कोइरालाका केहि मन छुने मौलिक तीज गीतहरु :

१. हम्काइलो :

२. माईती राजैले :

३. कहाँमा जान्छौ रानी चरी :

४. पहिलेका तीजमा :

५. झलझली सम्झौली आमा :

५. लाली जोवन कालीले :

६. जेठानी देउरानी :

७. अँधेरी खोला :

८. सुन्नु होला :

९. उडि आयो रानी चरी :

१०. मेरा राजा :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − = 16