१४ बर्षदेखि माइत नगएकी छोरीले गाईको गोठबाटै दिइन् अमेरिकामा रहेका माइतीलाई यस्तो सन्देश (भिडियो सहित)

  • 5.6K
  •  
  •  
  •  
  •  
    5.6K
    Shares

पाल्पा, पाल्पा दमकडाकी कमला रिजालले गाई पालन गरि गाउँमैं लाखौँ कमाउदै उदाहारण बनेकी छन् । उनले घरमैं फर्म खोली ६५ गाई पाल्दै आएकी छन् । दैनिक ३५० लिटर दुध उत्पादन गर्ने उनले खर्च कटाएर पनि मासिक २ लाख जति आम्दानी हुने बताउँछिन् । उनलाई गाईको गोठ माइती जस्तै प्यारो लाग्छ त्यसैले त १४ वर्ष देखि तिज तिहारमा माइत नै गएकी छैनन् । घरको कामबाट फुर्सद नमिलेपछि उनि माईत जान नपाएकी हुन् ।
अझ अचम्मको कुरा त के छ भने उनका माईती उनि बाट धेरै टाढा छन् । उनका दाजुहरु अमेरिकामा छन् भने आमा काठमान्डौमा रहँदै आएकी छन् । उनले आमा र दाजुलाई घरबाटै संदेश दिएकी छन् । ‘छोरी माइत आउन नपाए पानी पिर नमान्नु होला, हांसीखुसि पर्व मनाउनु होला’ । आफुँ माइत जान नपाए पनि कहिले काहीं आमा भने आउने उनले बताईन् ।
अरु के के भनिन् त हेर्नुहोस, उनको घरमैं गएर मिडिया एनपी टिभीले लिएको अन्तर्वार्ता :

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

÷ 1 = 8