अभिनेत्री यामी गौतमकी बहिनी बलिउडमा डेब्यु गर्दै, हेनुहोस् यति हट छन् तस्वीरहरु

  • 492
  •  
  •  
  •  
  •  
    492
    Shares

एजेन्सी,२९ भदौ । बलिउडमा यो वर्ष स्टार किड्सहरूको डेब्यु वर्ष भन्दा पनि खासै फरक नपर्ला । फिल्म धड्क बाट चर्चामा आएकी श्रीदेवीकी छोरी जाहन्वीले पनि यो वर्ष नै फिल्मा डेब्यु गरेकी हुन् । यतिबेला भने अभिनेत्री यामी गौतमकी बहिनी सुरिली गौतम बलिउडमा डेब्यु गर्ने चर्चामा रहेकी छन् । यामी बलिउडकी चर्चित एक्सन अभिनेत्री हुन् ।

राजकुमार सन्तोषीले निर्माण गर्न लागेको फिल्म सारागडी युद्धमा आधारित रहेर बन्ने भएको छ । सुरिलीको डेब्यु पनि यहि फिल्मबाट हुने भएको हो । सुरिलीले टिभी शोमा देखिएकी थिइन् । यामी बहिनीले आफ्नो इच्छा पुरा गर्न लागेकोमा खुसी व्यक्त गरेकी छन् । फिल्म सुटिङको लागि सेड्युल समेत तयार भइसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 5 = 1