खुशीको खबर! तीज सकिए संगै घट्यो सुनचाँदीको मुल्य!

  • 1.7K
  •  
  •  
  •  
  •  
    1.7K
    Shares

भदौ २९ । आज साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा २ सय रुपैयाले बढेको छ । बिहिबार प्रतितोला ५८ हजार २ सय रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य आज तोलामा ५८ हजार रुपैयामा कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५७ हजार ७ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाले घटेको छ । बिहिबार प्रतितोला ७ सय २० रुपैयामा कारोबार भएको चाँदीको मुल्य आज तोलामा ७ सय १५ रुपैयामा कायम रहेको रहेको महासंघले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

93 − 91 =